एकता प्रगति संस्था नेपाल (UPO Nepal) औपचारिक रूपमा समाज कल्याण परिषद्मा आबद्ध!

सामाजिक सेवा र सामुदायिक विकासमा क्रियाशील एकता प्रगति संस्था नेपाल (UPO Nepal) औपचारिक रूपमा समाज कल्याण परिषद् (Social Welfare Council - SWC) मा आबद्ध भएको छ। संस्थाका कोषाध्यक्ष रवीन्द्र खड्का ले मङ्सिर ७ गते परिषद्बाट आबद्धता प्रमाणपत्र प्राप्त गरेसँगै संस्थाले कानुनी तथा संस्थागत रूपमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।

पूरा पढ्नुहोस्