एकता प्रगति सेवा
UPO भेस्ट लगाएर जंगलमा उभिएका एकता प्रगती संस्था नेपालका तीन स्वयंसेवक

एकता प्रगती संस्था नेपाल

समुदायको हितमा सहकार्य र मानवीय सेवा

संस्थागत अपडेट

एकता प्रगति संस्था नेपाल (UPO Nepal) औपचारिक रूपमा समाज कल्याण परिषद्मा आबद्ध!

एकता प्रगति संस्था नेपाल (UPO Nepal) औपचारिक रूपमा समाज कल्याण परिषद्मा आबद्ध!

सामाजिक सेवा र सामुदायिक विकासमा क्रियाशील एकता प्रगति संस्था नेपाल (UPO Nepal) औपचारिक रूपमा समाज कल्याण परिषद् (Social Welfare Council - SWC) मा आबद्ध भएको छ। संस्थाका कोषाध्यक्ष रवीन्द्र खड्का ले मङ्सिर ७ गते परिषद्बाट आबद्धता प्रमाणपत्र प्राप्त गरेसँगै संस्थाले कानुनी तथा संस्थागत रूपमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।

Read More

हाम्रो बारेमा

एकता प्रगती संस्था नेपाल लोगो
एकता प्रगती संस्था नेपालUnity Progress Organisation Nepal

एकता प्रगति संस्था नेपाल (UPO Nepal) शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, विपद् राहत, वातावरण तथा सरसफाइ र पर्या- पर्यटनमार्फत समुदायको समग्र विकासमा समर्पित सामाजिक संस्था हो। स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै समाजमा सकारात्मक र दिगो परिवर्तन ल्याउनु हाम्रो मुख्य उद्देश्य हो।

Read More

सहयोगी दाताहरूको नामावली

नाम / संस्थाको नामसहयोग रकमफोटो
मान बहादुर खड्का२०००/-UPO
Showing 1 to 1 of 1 entries1
Read More

केन्द्रीय सञ्चालक समिति

अस्मिता खत्री

अस्मिता खत्री

अध्यक्ष

केन्द्रीय सञ्चालक समिति
राम प्रसाद सन्ज्याल जैशि

राम प्रसाद सन्ज्याल जैशि

वरिष्ठ उपाध्यक्ष

केन्द्रीय सञ्चालक समिति
मान बहादुर कुँवर

मान बहादुर कुँवर

उपाध्यक्ष

केन्द्रीय सञ्चालक समिति
चन्द्र बहादुर खड्का

चन्द्र बहादुर खड्का

सचिव

केन्द्रीय सञ्चालक समिति
View All Members

साधारण सदस्यहरू

View All General Members